Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


निषेधाज्ञा खुल्नेवित्तिकै रेल सञ्चालन गर्ने गरी काम थाल्न यातायातमन्त्रीको निर्देशन

नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण विषयको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन उहाँले जोड दिनुभयो ।