सम्बन्ध « Image Khabar


आपसी सम्वादको माध्यमले नेपाल र भारतबीचको विवाद समाधान गर्नुपर्छ : नेता वास्निक

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सन्देश दिन भारतबाट आउनुभएका वास्निकले दुई देशबीच रहेका समस्याहरुको विषयमा वार्ता र सम्वादमार्फत समाधान गर्नुपर्ने बताउनुभयो ।

नेपाल–भुटान सम्बन्धको शेतु र भुटानी राजाको नेपाल सम्बन्ध

काठमाडौंमा भुटानी गुम्बा भनेर चिनिने साङ्गे छ्योलिङ विहारमा भुटानमा जस्तै बौद्ध परम्पराअनुसार हरेक वर्ष सङ्कासय दिवस मनाइने त्यहाँका गुरु खेम्पो कर्मा लामा बताउनुहुन्छ ।

समीक्षा र मेराे सम्बन्धबारे आएका समाचारले दर्शकलाई दु:खी बनायाे– पल शाह

पलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै केही दिनदेखि समीक्षा र आफ्नो सम्बन्धको विषयमा आएका समाचारले आफूलाई माया गर्ने दर्शक निक्कै दुःखी भएको महसुश आफूले गरेको उल्लेख गरेका छन् ।

अमेरिकासँगको सम्बन्ध तल्लो विन्दुमा पुगेको रुसी राष्ट्रपतिको भनाइ

यस विषयमा आफुलाई कुनै जानकारी समेत नभएको भन्दै उहाँले अमेरिकी सञ्चारमाध्यमको उक्त दाबी झुठो एवं कपोलकल्पित भएको दाबी गर्नुभयो ।

कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध फेरी चिसियाे

एजेन्सी । कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध फेरी चिसिएको छ । अमेरिकाले कोभिड १९ को उत्पत्तिबारे थप अनुसन्धान गर्ने जनाएपछि चिनले यसको विरोध गरेको हो ।

कोरोना फैलिनुअघि नै चीनका प्रयोगशलाका तीन शोधकर्ता बिरामी परेको अमेरिकी रिपोर्टको दावी

रिपोर्टमा प्रयोगशालाका बिरामी, शोधकर्ताको संख्या, बिरामी भएको समय र अस्पताल गएको विवरण समेत उल्लेख गरिएको छ । सोही प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको आशंका अमेरिकाले गर्दै आएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको वास्तविकता जिम्मेवारीका साथ भनेको हुँः रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले दुनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धको बारे बोल्न सही समयको पर्खाइमा रहेको बताउनु भएको छ । आज ट्विटरमा लेख्दै झाँक्रीले

सम्बन्धमा फेरि ‘रोमान्स’ चाहनुहुन्छ ? यस्तो गर्नुहोस्

काठमाडौं । मानिसको जीवनको मध्यकालमा रोमान्स कम हुँदै जान्छ । धेरै दम्पतीहरु यो सोच्छन् कि उनीहरुले मायाले कुराकानी कहिले गरेका थिए ? सायद महिनौ भयो मायाले कुराकानी नगरेको । त्यसको

अरुप्रति हेर्ने दृष्टिकोण बदल्न अमेरिकालाई चीनको सुझाव

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र अमेरिकाको व्यापार सम्बन्ध स्थिर र स्वच्छ प्रतिष्पर्धामा हुनुपर्ने बताउनुभएको छ । उहाँले समस्या समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफ्नोे देश तयार रहेको

नेपाल–भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्छः भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला

काठमाडौं, मंसिर १२ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंमा गरिएको अन्तरक्रियामा श्रृंगलाले नेपाल र भारतका पुस्ताप्रति हामी