Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


सम्पति शुद्धिकरण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । प्रतिनिधि सभाले सम्पति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले सम्पति