काठमाडौं । ललितपुरको गोदावरी र काभ्रेको फूलचोकीडाँडा लगायतका क्षेत्रलाई समेटेर ‘गोदावरी–फूलचोकी वन संरक्षण क्षेत्र’ घोषणा गरिएको छ । विभिन्न व्यापारिक समूहहरूले फूलचोकी डाँडामा केवलकार बनाउने प्रस्ताव पारित गराउने प्रयास गरिरहेका