Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


समुदायमा कांग्रेस अभियान सुरु

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आजबाट ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । यसका लागि पार्टीले केन्द्रीय