Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


समाज कल्याण परिषदका पदाधिकारीको सामूहिक राजीनामा

परिषदका सदस्यसचिव पुष्कर खातीले सबै पदाधिकारीले सामूहिक राजीनामाको घोषणा गर्न लागेको सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।