Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


सनराइज बैंकद्वारा समता गुठीलाई ३ लाख रुपैयाँ सहयोग

समता गठीले ७७ जिल्लामा ८० विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थी लाई मासिक १ सय रुपैयाँ शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको छ ।