सभामुख « Image Khabar


सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

बैठकले भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहन्छ ।

न्यायालयको समस्या समाधान गर्न नयाँ धारणा बनाएर अघि बढ्छौं : सभामुख सापकोटा

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा मंसिर ८ गते स्पेनको म्याड्रिड जानुभएको थियो ।

सभामुख सापकोटा स्वदेश फिर्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा स्पेनबाट स्वदेश फर्किनु भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा आज बिहान स्वदेश फर्किनु भएको हो ।

असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत : सभामुख सापकोटा

काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताउनु भएको छ ।

न्यायपालिकामा देखिएको समस्याको सहज र स्वभाविक निकास निकाल्नुपर्छ– सभामुख सापकोटा

सभामुख सापकोटाले न्यायपालिकामा के कामले गर्दा समस्या गहिरिदै गएको हो भन्ने सम्बन्धमा आफूले चिन्तन गरिरहेको पनि उल्लेख गर्नुभयो ।

सभामुखको पनि भयो जनगणना, सफलतापूर्वक सम्पन्न गराउन आग्रह

शनिबार केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उहाँले सही तथ्याङ्क संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरूलाई अनुरोध गर्नुभयो ।

बालबालिकाका लागि आवश्यक कानुन बनाउनेछौं : सभामुख सापकोटा

पत्रकारिताको माध्यमबाट उल्लेख्य सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनालाई सम्मान गरिएको छ ।

सभामुख र अर्थमन्त्रीद्वारा बाह्रबिसे तातोपानी सडक र नाका क्षेत्रको अवलोकन

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोमबार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेदेखि नेपाल–चीन सीमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरी सो क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिनुभएको छ

सभामुखको कार्यक्षमता र भूमिकामाथि शंका, संसद ‘पङ्गु’ बन्दा संसदीय व्यवस्थामाथि नै प्रश्न

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटालाई संसदीय प्रणालीको कलंकको संज्ञा दिँदै कटाक्ष गर्नुभयो ।

निष्प्रभावी संसद : ‘हाँस न बकुल्ला’को चालमा सकियो नवौं अधिवेशन

चालू अधिवेशनमा संविधानसभा सदस्यहरू महेन्द्र शेरचन, जेवी टुहुरे र मानबहादुर महतो तथा पूर्व राष्ट्रियसभा सदस्य रुक्मशमशेर राणाको निधनमा शोक प्रस्ताव पारित भए ।