काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विधेयकहरूलाई लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गरी समयमै टुंगोमा पुर्याउन आग्रह गर्नुभएकाे छ। सिंहदरबारमा शुक्रबार संसदीय समितिका सभापति तथा सचिवहरूसँगको छलफलका क्रममा सभामुख अर्यालले