Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


धनुषा कांग्रेसको सभापति पदका लागि पुनः निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेस धनुषाको १४ औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत