Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


चीनको दुर्घटनाग्रस्त विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि

काठमाडौं । गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न फ्लाइटको बोइङ ७३७–८०० विमानमा सवार कोही पनि यात्रु जिवित नरहेको उद्धारकर्मीहरुले पुष्टि गरेका छन । दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना