Logo २ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026


एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताउनुभएको छ । उहाँले गएराति सामाजिक संजाल ट्वीटर मार्फत यस्तो बताउनुभएको