Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सबै तहका निर्वाचन तोकिएकै समयमा सम्पन्न हुन्छ : गृहमन्त्री खाँड

पोखरा । गृहमन्त्री बालकृष्ण खाँडले सबै तहका निर्वाचन तोकिएको समयमा हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आज गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री खाँडले संविधानमा भए बमोजिम नै