Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


कोरोना भाइरसको खोप बनाएको रुसको दाबी, पुटिनकी छोरीमाथि नै भयो सफल परीक्षण

एजेन्सी, साउन २७ । रुसले कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको दावी गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले खोपको सफल परीक्षण भएको दाबी समेत गर्नुभएको छ । राष्ट्रपति पुटिनले खोपको सफल