सन् २०३० को विश्वकप « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


सन् २०३० को विश्वकप गर्न अर्जेन्टिनासहित चार ल्याटिन अमेरिकी देशको दाबी

काठमाडौं । सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि चार ल्याटिन अमेरिकी देशले संयुक्त प्रस्ताव गरेका छन् । लेटिन अमेरिकी देशहरु अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप