काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले आफ्नो दललाई सरकारमा लान चाहेको बताउनुभएको छ । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा