Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


पत्रकार महासंघ पर्वतको अध्यक्षमा चौतारी निकट थापा विजयी

जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा गणेश पौडेल र रन्जना खत्री निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश परिषद सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा विजयी हुनुभएको छ ।