Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


मेटमणि चौधरी भन्छन्, ‘बजेट सन्तोषजनक, अर्थमन्त्रीलाई धन्यवाद’

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको पनि बताउनुभयो ।