सत्ता गठबन्ध्न « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


सत्ता गठबन्धनले सच्यायो विज्ञप्ति

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।