Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


सत्ता गठबन्धनलाई चुनावबाट जनताको आँगनमा लगेर पछार्ने अध्यक्ष ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिनुभएको छ । एमाले सम्पर्क समन्वय कमिटीले आज (शनिबार)