Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


आगामी आर्थिक वर्षभित्र ‘सडक बालबालिका मुक्त नेपाल’ घोषणा गरिने

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त नेपाल घोषणा गर्ने दाबी गरेको छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो