Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति, गोसाइँकुण्ड जाने पर्यटक प्रभावित

काठमाडौं । मंगलबार रातिको वर्षासहितको बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति पुर्‍याउँदा यातायात आवागमन अवरुद्ध भएको छ । कतिपय स्थानमा किसानका धान खेतसमेत पहिरोले बगाएको छ । रसुवाको