काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ जना कर्मचारीलाई कामकाजबाट हटाइएको छ। बुधबार राति प्रसूति गराउन आफ्ना श्रीमान हरेराम पासवानसँगै अस्पताल पुगेकी बबिता पासवानले बिहीबार बिहान सडकमै बच्चा जन्माएकी