Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


सगरमाथासहित चार हिमालको फोहोर संकलनकाे काम सुरु

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार वटा हिमालको फोहोर संकलनका लागि नेपाली सेनाको नेतृत्वमा गएको टोलीले फोहोर संकलनको काम थालेको छ । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाईका