Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर निवर्तमान सभापति शेरबहादुर समूहले बुधबार काठमाडौंमा भेला गर्ने भएकाे छ। भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार दिउँसो १ बजेदेखि शुरू हुने एक नेताले बताएका हुन्