Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


विश्वासको मत पाउँदिन भन्ने यकिन भएपछि प्रधानमन्त्रीले संसदमा ‘टेष्ट’ गर्नु पर्दैनः सह-न्यायाधिवक्ता रिजाल

काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सरकारी वकिलको बहस आज पनि जारी छ । आज सरकार पक्षबाट बहस शुरु गर्दै सह–न्यायाधिवक्ता गोपालप्रसाद रिजालले विश्वासको मत पाउँदिन भन्ने

सभामुख सापकोटाले बोलाए शीर्ष नेताको बैठक, ओली जाने नजाने अनिश्चित

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुको बैठक आव्हान गर्नुभएको छ । सभामुखको सचिवालयका अनुसार शिर्ष दलहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई समेत बोलाइएको छ ।

ओलीबाहेकलाई प्रधानमन्त्री बन्नै नदिने दुराशय देखियोः वरिष्ठ अधिवक्ता यादव

काठमाडौं । वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्पति विद्यादेवी भण्डारीले प्रायोजित रुपमा सरकार बनाउन नचाहेर संसद विघटन गरेको बताउनु भएको छ । संसद विघटनसम्बन्धी रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट

प्रधानन्यायाधीश राणाद्वारा वरिष्ठताको आधारमा इजलास गठन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । प्रतिनिधि सभा विघटनका विरुद्ध परेको मुद्दामा सुनुवाइ गर्न यसअघि वरियता मिचेको भन्दै इजलास विवादित भएपछि नयाँ

संसद विघटनका विषयमा परेका ३० मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । संसद विघटनलगायत विषयमा परेका ३० वटा मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि नै ती मुद्दाहरूमा सुनुवाइ गर्न आज नयाँ संवैधानिक इजलास गठन गर्ने

संवैधानिक इजलासमा बस्ने न्यायाधीशबारे आज टुंगो लाग्ने, रोष्टरका न्यायाधीशहरु नै विभाजित

काठमाडौं । संसद विघटनविरुद्ध परेका मुद्दाको किनारा लगाउन गठित संवैधानिक इजलासबारे आज टुंगो लागने भएको छ । इजलासमा रेहका दुई जना न्यायाधीशमाथि विपक्षी रिट निवेदकहरुले लगातार प्रश्न उठाएपछि आज टुंगो

संसद विघटनविरुद्धको रिटमा बिहीबार र शुक्रबार पेशी तोकियो

काठमाडौं, जेठ ११ । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको

संसद विघटनविरुद्ध तरुण दलले आन्दोलन गर्ने

काठमाडौ, जेठ ११ । नेपाल तरुण दलले कोरोना महामारीकाबीच पनि संसद विघटनविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको छ । दरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज परिपत्र जारी गर्दै प्रतिनिधिसभा विघटनलगायत

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै विपक्षी गठबन्धन, सोमबार रिट दायर गर्ने तयारी

अक्कल कुँवर र मिरा बस्नेतकाठमाडौं, जेठ ९ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । रिट दायरका लागि

संसदको विघटन जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैतीः पाँच विद्यार्थी संगठन

काठमाडौं । सर्वोच्च अदालतले पुनस्र्थापना गरेको संसदको दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती भएको विद्यार्थीले बताएका छन् । संयुक्त विद्यार्थी आन्दोलनले संयुक्त वकतव्य जारी गदै संसद