Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


संसद बैठक निर्विघ्न चलाउँछुः ज्येष्ठ सदस्य केसी

काठमाडाैं । प्रतिनिधिसभाका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभएको छ । उहाँले संसद

एमालेले संसद बैठक अवरुद्ध पार्नुहुन्न :जगप्रसाद शर्मा

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले संसद बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्नुभएको छ । जनसरोकारका विषयमा छलफल गर्ने थलो संसदलाई अवरोध गरेर

सुन प्रकरणमा छानबिन आयोग गठन नगरेसम्म एमालेले संसद बैठक चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान कायमै राखेको छ । मंगलबार सभामुख देवराज घिमिरे सहित

सुन प्रकरणको जवाफ माग्दै एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने माग गर्दै एमालेले संसद बैठक अवरोध गरेको हो

संसद बैठक २० मिनेटका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि शुक्रबारको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए । एमाले प्रमुख सचेतक पदम

आज ११ बजे बोलाइएको संसद बैठक अझै शुरु हुन सकेन

काठमाडौं । बिहिबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै पनि शुरु हुन सकेको छैन । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले प्रश्नोत्तर गर्ने कार्यसूचि रहेको छ ।

प्रतिनिधि सभाको बैठक सर्‍यो

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएकाे बैठक संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा

संसद बैठकका लागि तयारी तीव्र

काठमाडौं । प्रतिनिधि र राष्ट्रिय सभाको बैठक यहि (पुस २५ गते) सोमबारबाट सुरू हुने भएकाे छ। दुवै सदनको एकै दिन बैठक बस्ने भएकाले संसद सचिवालयले एक सिटको फरकमा भौतिक दूरी

संसद बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो । बैठकमा

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज मंगलबार दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते राष्ट्रिय सभा र