संवैधानिक परिषद् « Imagekhabar – Online News Portal of Nepal


अदालतलाई उछिन्दै सपथ, नियुक्ति सिफारिस नै संविधान विपरित भएको कानुनविदको दावी

अक्कल कुँवरकाठमाडौं । नियुक्ति सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा टुङ्गो नलाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीले बुधबार सपथ लिएका हुन् । सपथग्रहण समारोहमा

राष्ट्रिय सभाको पहिलो बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश हुँदै

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ । बिहीबार बसेको बैठकले शुक्रबार दिउँसो ४ बजे बस्ने राष्ट्रिय सभाको पहिलो

अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौं, पुष ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौं, पुष ३ । संवैधानिक परिषदसम्बन्धि सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएपनि सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण

संवैधानिक परिषद् बन्यो गूटगत झगडाको शिकार

अक्कल कुँवर (इमेज)काठमाडौं, पुस २ । लगातार गणपुरक संख्या नपुगेर संवैधानिक परिषद्को बैठक नै बस्न नसकेपछि प्रधानमन्त्री केपी ओलीले सभामुखको अनुपस्थितिमै वैठक बस्न मिल्ने गरी अध्यादेश ल्याउनुभयो । उक्त अध्यादेशपछि

‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश कानुनविपरीत’

काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषद् बैठकको गणपूरक संख्यासम्बन्धी प्रावधान अध्यादेशमार्फत् संशोधन गरेकोमा संविधानविद्हरुले पनि आपत्ति जनाएका छन् । संविधानविद् भीमार्जुन आचार्यले सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिले एकपछि अर्को गल्ती

अध्यादेशले नेकपामा झन् चर्कियो विवाद

काठमाडौं, मंसिर ३० । सत्तारुढ दल नेकपाभित्र बल्झिएको विवाद समाधानको खोजी स्थायी कमिटी बैठकमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ल्याएको अध्यादेशले विवाद झन् बढाएको छ । सरकारका

राष्ट्रपति भण्डारीका कारण राजावादी सल्बलाए : गगन थापा

कैलाली, मंसिर ३० । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीका कारण सडकमा ‘राजा आऊ, देश बचाऊ’को नारा घन्किएको आरोप लगाउनुभएको छ । प्रेस युनियन कैलालीले मंगलबार गरेको

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा के छ ? (अध्यादेशसहित)

काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले संवैधानिक परिषद्को बैठक अवरुद्ध भइरहेका बेला सरकारले बहुमत सदस्यको उपस्थितिमै बैठक

नेकपामा बबण्डरः सरकारले ल्यायो संवैधानिक परिषदसम्बन्धि अध्यादेश

काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले संवैधानिक परिषद्को बैठक अबरुद्ध भइरहेको बेला सरकारले संवैधानिक परिषद्