Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


राष्ट्रपति सार्वजनिक गर्न र संविधान रक्षाकाे माग गर्दै राजनीतिक दलका कार्यकर्ता पनि सडकमा उत्रिए

काठमाडौं । राजनीतिक दलका कार्यकर्ताहरू सडकमा उत्रिन थालेका छन् । गत सोमबार र मंगलबारको जेनजी युवाकाे उथलपुथलपछि बिहीबारदेखि नेपाली कांग्रेसनिकट तरूण दलले संविधानको रक्षा गर्न मागसहित प्रदर्शन गरेको हो ।