Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेकाे नेकपाका संयोजक दाहालकाे दावी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएकाे छ। जनकपुरधाम विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले यस्ताे बताउनुभएकाे हाे