Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


डडेल्धुरा अस्पतालमा अक्सिजन आपूर्ति सहज

कोरोना संक्रमणका बिरामीको चाप बढ्दै गएपछि विभिन्न संघ–संस्थाहरूको सहयोगमा अक्सिजन आपूर्तिका कारण उपचारमा सहज हुँदै आएको डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो ।