Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी

काठमाडौं । सर्वदलीय बैठकले नेपाल-चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायतका नदीमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेद भन्दा माथि उठेर एकजुट हुने