Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


संघीय निजामती सेवा ऐनको मस्यौदा संसदमा छिट्टै पेश हुने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसदमा पेश गर्ने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन