Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


सामाजिक सुरक्षा कोषमा सहभागी हुन श्रममन्त्रीको आग्रह

चौथो सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सामाजिक सुरक्षा कार्यक्रम मार्फत श्रमिककै हकहितको सुरक्षा हुने भएकोले यस योजनामा सहभागी हुन आग्रह गर्नुभयो ।