१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


प्रधानमन्त्री ओलीमार्फत् सरकारलाई विपक्षी दलका नेता देउवाले दिए सात सुझाव

काठमाडौं, साउन २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल शुरु गर्न सरकारसँग आग्रह गर्नुभएको

प्रधानमन्त्रीले सुझाव लिनेमात्रै होइन, काम गर्नुपर्छः शेरबहादुर देउवा

काठमाडौं, साउन २० । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई औपचारिकताका लागि सुझाव लिने मात्र नभई आफूहरुले भनेका कुरा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीलेले बालुवाटारमा

प्रधानमन्त्री ओली विपक्षी दलका नेता र विज्ञसँग छलफलमा, लकडाउन गर्ने/नगर्नेबारे राय लिने

काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी ओलीले लकडाउन गर्ने/नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको छ । लकडाउन खोलेसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको

युवाशक्तिलाई देखाएर महाधिवेशनमा निर्णायक बन्ने सिटौलाको दाउ

रोमन आचार्य, भरत केसी र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन १७ । नेपाली कांग्रेसमा संस्थापनइतरका एक सशक्त नेताको रुपमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई स्थापित गर्नुभएको छ । १३औं महाधिवेशनबाट पार्टीमा

खेलाडीहरुका लागि उचित तलब–भत्ताका लागि सरकारसँग कुरा गर्छु : देउवा

काठमाडौं, साउन १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १३औं ‘साग’का स्वर्णपदक विजेता खेलाडीहरुलाई

देउवाले विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप

रोमन आचार्य र भरत केसी (इमेज) काठमाडौं, साउन १६ । पटक–पटक लिखित ध्यानाकर्षणपत्र बुझाउँदासमेत एकल निर्णयमा सभापति शेरबहादुर देउवाले विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप नेपाली कांग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहको

देउवाविरुद्ध आक्रामक बन्दै पौडेल पक्ष

काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले विधानविपरीत पद र प्रलोभन बाँडेर महाधिवेशन प्रभावित पार्ने चलखेल गरेको आरोप लगाउनुभएको छ । उहाँले विभाग गठन

देउवाले महाधिवेशनलाई आफ्नो प्रभावमा पार्न खोजेको आरोप

रोमन आचार्य, सानु माली र सुयेश मानन्धर (इमेज्) काठमाडौं, साउन १४ । नेपाली कांग्रेसमा १४औं महाधिवेशन कार्यतालिका सार्वजनिक भएपछि विभाग गठन र विस्तार गरेर पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई आफ्नो

विभाग विस्तार रोक्न माग गर्दै देउवालाई लिखित पत्र बुझाउने पौडल समूहको निर्णय

काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी गरेको विभाग विस्तारलाई तत्काल रोक्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवालाई लिखित पत्र बुझाउने भएको छ । बुधबार

पौडेल पक्ष छलफलमा

काठमाडौं, साउन १४ । पछिल्लो केही दिनदेखि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छलफल जारी छ । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी विभाग गठन र मनोयनलाई तीव्रता दिएको भन्दै