Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


ओलीलाई देउवाको प्रश्नै प्रश्न– जनताको ज्यानजाँदा टुलु–टुलु हेर्नेले आत्मप्रसंसा गर्नु विडम्बना बाहेक के हुन्छ ?

देउवाले मानिसहरु कोरोना महामारीबाट मृत्यु भइरहेका बेला प्रधानमन्त्री ठूलो समूह लिएर धरहरा उदघाटन गर्न गएको स्मरण गर्दै भन्नुभयो, ‘यो गैर जिम्मेवारी हो की होइन ?’

व्यापारी घराना पोस्न प्रधानमन्त्रीले जनताको स्वास्थ्य जोखिममा राखेको देउवाको आरोप

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बेला नैतिकता गुमाए पदमै लिप्त रहेको सभापति देउवाको आरोप छ ।

विश्वासको मत पाउँदिन भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्रीले प्रस्ताव राख्नुभयो– सभापति देउवा

प्रतिनिसभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले ओलीले आफैँले थाहा पाउँदा पाउँदै विश्वासको मत लिन लागेको जिकिर गर्नुभयो । तीन वर्षमा ओली सरकार पूर्ण असफल भएको बताउँदै छातीमा हात राखेर सोच्न

देउवालाई भेट्नासाथ ओली भेट्न बालुवाटार पुगे ठाकुर र महतो

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि जसपाका दुई नेता प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् । देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र

जसपाका दुई नेता ठाकुर र महतो देउवालाई भेट्न पुगे बूढानीलकण्ठ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि

सभामुख र विपक्षी दलको नेता बिनै बालुवाटारमा बस्यो संवैधानिक परिषद बैठक, प्रधानन्यायाधीशले दिए प्रधानमन्त्रीलाई साथ

बहुमत सदस्यको उपस्थितिमा पनि परिषद बैठक बस्न सक्ने गरी ल्याइएको अध्यादेशविरुद्ध आफै नेतृत्वको सर्वोच्च अदालतमा मुद्दा सुनुवाईमा रहेका बेला प्रधानन्यायाधीश राणा बैठकमा जान नहुने मत बनिरहेका बेला उहाँले प्रधानमन्त्री ओलीलाई

संवैधानिक परिषद्को बैठक आज बस्दै, देउवा र सापकोटा नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको संवैधानिक परिषद्को बैठक आज बस्दैछ । विहान ९ बजेका लागि बोलाइएको बैठक गत ३० मंसिर यताको पहिलो संबैधानिक परिषद्को बैठक हो ।

अख्तियारलाई प्रतिशोध साध्ने संस्था बनाएको देउवाको आरोप

‘उपसभामुखको चुनाव अहिले सम्म नगराइ राखेर संवैधानिक प्रक्रिया अपूरो नै राखिएको छ,’ उहाँले भन्नुभयो, ‘विरोधीलाई दुःख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याइएको छ । ब्लाकमेल गर्ने संस्थाको रूपमा अख्तियारलाई स्थापना

संवैधानिक परिषदको बैठकमा देउवा नजाने

अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन गरेर लोकतान्त्रिक अभ्यासमा सरकारले प्रहार गरेकोले अन्य सदस्यलाई समेत भाग नलिन देउवाले आग्रह गर्नुभएको छ ।

देउवा भेटेपछि सिधै शीतलनिवास पुगे माधवकुमार नेपाल

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएको थियो । हिजो मात्र ओलीले आफ्ना विश्वासपात्रहरूसँग शेरबहादुर देउवालाई भेट्नुभएको थियो ।