कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरूको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले वीर शहीदहरूको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनुभयो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिनुभएको छ । आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको बताउनुभयो । उहाँले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गर्नुभयो ।
बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको
अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवालाई भेटेर गभर्नर अधिकारीले आसन्न मौद्रिक नीतिको विषयमा ब्रिफिङ गर्नुभएको हो ।
केपी ओलीले राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण, महान्यायाधिवक्ताको कार्यालयजस्ता निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत त्याएको विषयलाई सरकारमा जानुअघि कांग्रेसले मसला बनाएको थियो ।
देउवा नेतृत्वको सरकारले आवधिक स्थानीय तहको निर्वाचनबाहेक अन्य कुनै उपलब्धिमूलक काम गर्न नसकेको स्थानीयको मूल्याङ्कन छ । सुशासन कायम, जनजीविका, राजनीतिक स्थिरता कायम गर्ने लगायतका काममा सरकार चुकेको टिप्पणी जिल्लाबासीको
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन, अनुसन्धान र प्रकाशन गर्नका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । आज (बुधबार) काठमाडौंमा २०९औँ भानु जयन्तीकाे अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कार समर्पण समारोहलाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।