काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वको रवैयाप्रति आक्रोश पोख्नुभएको छ । महाधिवेशन नगराउन खोजेको भन्दै कोइरालाले नेतृत्वमाथि प्रश्न उठाउनुभएको हो । सभापति शेरबहादुर देउवाले तोकिएकै
काठमाडौं । नेपाली कांग्रसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनुभएको छ । कोइरालाले प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र
प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्ने ठोकुवा समेत गर्नुभयो । आगामी मंसिर महिना भित्र निर्वाचन गराउने गरी संयुक्त सरकार गठन हुने उहाँको
गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको बिचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको आरोप लगाउनुभयो ।
उहाँले अधिवेशन गराउने नसक्ने पार्टी कसरी लोकतन्त्रवादी भयो भन्दै पार्टी नेतृत्वप्रति प्रश्न उठाउनुभएको छ ।
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिनिधि सभा पुनस्थापना गरेर सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गरेको बताउनु भएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनस्थापना गर्ने फैसला
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक निकाय र नागरिकलाई नथर्काउन चेतावनी दिनुभएको छ । मोरङको सुन्दरहरैचामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान पुनःस्थापना हुन नसक्ने अडानसहितको अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना हुन थालेको छ । नेकपा ओली समूहको प्रदेश-१ कमिटीले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको ढोका र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको भन्दै प्रश्न गर्नुभएको छ ।
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक निकायमा भएको नियुक्ति तत्काल खारेज गर्न माग गर्नुभएको छ । संविधान र कानुन विपरित भएका नियुक्तिहरु तत्काल खारेज गर्न कोइरालाले