६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024


शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट बनाउनुपर्छ– संस्कृतिमन्त्री आले

यसरी सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्वीहरूले चारवटै धामको दर्शन गर्ने अवसर पाउने र सो शिवालयहरूप्रति अझै धार्मिक आस्था बढेर जाने उहाँले बताउनुभयो ।

आज हरितालिका तीज : निराहार व्रत बसी भगवान शिवको आराधना गरिँदै

काठमाडौं । आज नेपाली महिलाहरुको महान पर्व तीज । देशभर यो पर्व धुमधामसँग मनाईदै छ । सरकारले तीजको मुखैमा निषेधाज्ञा हटाएकाले यस वर्ष महिला दिदिबैनीहरुले खुलेर तीज मनाईरहेका छन् ।

आराध्यदेवको पूजा–आराधना गरी महाशिवरात्री मनाइँदै, पशुपतिमा दर्शनार्थीको घुइँचो (भिडियो)

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

यो वर्षको महाशिवरात्रिमा विशेष संयोग: यसरी गर्नुस् पूजा, मिल्छ शुभफल

काठमाडौं । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदै छ । यसपटक महाशिवरात्रिको चाडमा दशकौं पछि धेरै विशेष संयोगहरू मिलेका छन् । जसको कारण

आज शिवरात्री, सुरक्षाका लागि पशुपतिमा सात हजार प्रहरी परिचालन

काठमाडौं । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा

पोखरामा बन्दैछ ‘नेपालकै अग्लो’ शिवको मूर्ति (भिडियो)

पोखरा, मंसिर २ । पोखरामा ‘नेपालकै अग्लो’ शिवको मूर्ति निर्माण भइरहेको छ । पोखरा आउने पर्यटकको बसाइ लमब्याउन र भारतीय पर्यटकहरुलाई मध्यनजर गर्दै मूर्ति स्थापना गर्न लागिएको हो । एकै

शिव र ब्रम्हाजी आएपनि तत्काल पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव छैन : कृषिमन्त्री

काठमाडौं, असोज ३० । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान् शिव र ब्रम्हाजी आएपनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गर्नुभएको छ । ४०औं विश्व