‘गतवर्ष कोभिडको कारणले बजेटको आकार पनि सानो भयो,’ शिक्षा मन्त्री पौडेललाई उद्धृत गर्दै उहाँका प्रेस संयोजक बिमल खड्काले भन्नुभयो, ‘यस वर्ष कोभिड महामारी कम छ, संविधानबमोजिम शिक्षामा बजेट बढाएर २०
‘अहिलेकै गठबन्धनले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘निर्वाचनको प्रक्रियाबाट नयाँ स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार नबन्दासम्म यो गठबन्धनले आफ्नो
मन्त्री पौडेलले आफ्नो सम्पर्कमा रहेका सबै जनाले सजगता अपनाउँदै केही दिन एकान्तवास बसेर कोरोना परीक्षण गराउन पनि सुझाव दिनुभएको छ ।
५ वर्षदेखि रोकिराखेको शिक्षकहरूको आन्तरिक बढुवाको कामको थलानी भएको भन्दै मन्त्री पौडेलले तीन हजार ३ सयभन्दा बढि शिक्षकहरूको बढुवा हुने जानकारी गराउनुभयो ।
शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएको बताउँदै मन्त्री पौडेलले शिक्षकको आन्तरिक बढुवा एवं अध्ययन अनुमतिपत्र(लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको बताउनुभयो ।
नेपालमा प्रचलित ३ वटा यानहरु थेरयान, महायान, बज्रयानभित्रका परम्परालाई शैक्षिक प्रणालीको मूलधारसँग जोड्ने गरी पाठ्यक्रमको निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
‘हामीले संकल्प गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अबको एकवर्षभित्र २०६४ सालको जस्तो माओवादी बनाउँछौं ।’
विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरू सार्वजनिक गर्दै मन्त्री पौडेलले सबै विद्यार्थीहरूलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्ने बताउनुभयो ।
शुक्रबार अनुगमनका लागि सानोठिमी पुग्नुभएका मन्त्री पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको स्मरण गराउँदै गम्भीर बन्न निर्देशन दिनुभयो ।