३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


शिक्षा ऐनविरुद्ध शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं । शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल शिक्षक महासंघले

शिक्षा ऐन नक्कली पाएपछि सच्याएर सदनमा पेस गर्दैछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्बाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताउनुभएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको

विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउने काम सरकारले गर्छ : शिक्षामन्त्री खनाल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा नेपाल

संघीय शिक्षा ऐन फास्ट ट्रयाकबाट भए पनि ल्याउँछौं : शिक्षामन्त्री पौडेल

‘होहल्ला गर्ने विधिभन्दा फास्ट ट्रयाकबाट शिक्षा ऐन मन्त्रिपरिषद्मा लैजाने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘यसका लागि समितिका सदस्यहरूले सहयोग गर्नुपर्छ ।’

शिक्षामा राज्यले आवश्यक लगानी गर्न सकेन : मुख्यमन्त्री पोखरेल

केन्द्रले शिक्षा ऐन बनाउन ढिला गरेको अवस्थामा प्रदेशले बनाउने चेतावनी दिनुभयो । शिक्षामा जारी उमेरहद नमिलेको भन्दै उहाँले संशोधनको आवश्कता औल्याउनुभयो ।