४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी

धादिङ । धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल विजयी हुनुभएको छ । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई सात हजार चार सय