काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता ले शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । शहीद दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उहाँले यस्तो