२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


शहिदभूमि र पिलियाटारवासीको पानी सपना पूरा हुँदैं

विकास घिमिरेधनकुटा । धनकुटाको सुख्खा क्षेत्र शहिदभूमि गाउँपालिकामा पर्ने गोपालपुर र पिलियाटारमा लिफ्ट सिंचाई योजनामार्फत पानी पुग्ने भएको छ । पानीको अभावका कारण काकाकुल झै बनेका पिलियाटारबासी चाडै नै पानी