१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024


रुसका विपक्षी नेता नाभाल्नीको शव परिवारलाई हस्तान्तरण

एजेन्सी । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण अघि रुस सरकारले नाभाल्नीको आमा ल्युडमिलालाई मृत्यु प्राकृतिक कारणले भएको भन्दै मृत्यु प्रमाणपत्रमा हस्ताक्षर