Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


चितवनमा ‘डीएनए’ नमुना संकलन गरेपछि २८० शवको व्यवस्थापन

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २ सय ८० शवको व्यवस्थापन गरिएको छ। शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डीएनए’