Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


‘विकास र समृद्धिका लागि एमालेको विकल्प छैन’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शकंर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताउनुभएको छ । महोत्तरीको जलेश्वरस्थित एमाले पार्टी कार्यालयमा शनिबार बिहान पत्रकार सम्मेलन