Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


श्रीलंकाद्वारा वैदेशिक ऋण नतिर्ने घोषणा, चीनसँग थप ऋण माग

श्रीलंकाको आर्थिक अवस्था हाल विदेशी ऋणसहित गम्भीर संकटमा फसेको विज्ञहरूले बताउँदै आएको बेला सरकारले उपभोक्तालाई नियमित सेवा प्रवाह समेत गर्न नसक्दा राजधानी कोलम्बो सहितका सडकमा हजारौंको संख्यामा आम नागरिकहरू प्रदर्शनमा