Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


नख्खु जेल ‘ब्रेकर’ पूर्वसांसद वीरबहादुर लामाको निधन

काठमाडौं । नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । मिर्गौला रोगबाट पीडित ७० बर्षीय लामाको ललितपुरको पाटन अस्पतालमा