Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


वीरगञ्ज महानगरकाे माघ महिनाकाे राजस्व संकलन ४ करोड रूपैयाँ

चालु आर्थिक वर्षमा आन्तरिक आय ९५ करोड ४७ लाख ४ सय ७२ रुपैयाँ पुर्‍याउने लक्ष्य महानगरले राखेको छ । महानगरले कोभिड–१९ महामारीका कारण थलिएको होटल, सिनेमा हल लगायत पर्यटन क्षेत्र

वीरगञ्जबाट भन्सार छलीका सामान बरामद

वीरगञ्ज । वीरगञ्जबाट भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ५० लाख रुपैयाँ बराबरको छलीको सामानसहित ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजस्व

मधेश प्रदेशको राजधानी जनकपुर घोषणा भएकोमा वीरगञ्जमा प्रदर्शन

विरगञ्ज, माघ ४ । मधेश प्रदेशको राजधानी जनकपुर घोषणा गरिएको विरोधमा नेपाली कांगे्रसले वीरगन्जमा प्रदर्शन गरेको छ । कांग्रेस वीरगञ्ज महानगर समितले गरेको प्रर्दशनमा मुख्यमन्त्री लालबाबु राउतको विरोधमा चर्को नाराबाजी

वीरगञ्जकाे अस्थायी इजलासका २३ जनामा कोरोना, प्रशासनका चार कर्मचारी पनि संक्रमित

३० कर्मचारीमा गरिएको परीक्षणमा चार जनामा संक्रमण देखिएको सीमास्थित हेल्थ डेस्क प्रमुख डा. अनिशा महतोले जानकारी दिनुभयो ।

इन्जिनियर चौरासियालाई रिहाईको माग गर्दै धर्ना

बुटवल, मंसिर ८ । नेपाल ईन्जिनियर्स एसोसियसन वीरगञ्ज केन्द्रका सदस्य एवं वीरगञ्ज उपमहानगरपालिकाका इन्जिनियर राजेशकुमार चौरासियालाई रिहाईको माग गर्दै नेपाल भ्यालुयर्स एशोसियसन लुम्बिनी प्रदेश समितिले बुटवलमा बिरोध तथा धर्ना गरेको

फोहोर नउठाएको भन्दै वडाध्यक्ष र सदस्य नै आन्दोलनमा, मेयरको कार्यकक्षमा तालाबन्दी

तालाबन्दी र धर्नाबाटसमेत नगरपालिकाले समस्या सामधानमा चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी आन्दोलनकारीले दिएका छन् ।

वीरगञ्जमा छठको निकै उल्लास

वीरगञ्ज, कात्तिक २४ । वीरगञ्जमा पनि छठको निकै उल्लास छाएको छ । अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व यस वर्ष उल्लासका साथ मनाइरहेको स्थानीयबासीले बताएका छन्

छठमा जनकपुरदेखि विरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चारवटा संगठनले पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा बुधबार जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्न लागिएको जानकारी गराइएको छ ।

तीन महिनाअघि वीरगञ्जबाट हराएकी बालिकाको दिल्लीबाट सकुशल उद्धार

वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलबाट रेल चढेर उनी दिल्ली पुगेको उद्धारमा सक्रिय आफन्त नेपाल र भारतीय महावाणिज्य दूतावासले जनाएको छ ।

रक्सौल नाका पूर्ण रुपमा खुला

काठमाडौं । पर्साको वीरगञ्जस्थित रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएका छन् । कोरोना संक्रमण बढेसंगै अत्यावश्यक बाहेकका अन्य सवारीसाधनले नेपाल प्रवेश पाएका थिइनन् । भारतीय सबै